क्रीतक

Romanized: kritak, kreetaka, kreetak, kriitak

किनिएको नोकर; कमारो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
किनिएको नोकर; कमारो।
२.
किनेको छोरो; क्रीतपुत्र।

सम्बन्धित शब्दहरू