क्रीत
Romanized: krit, kreeta, kreet, kriit
नगद दिएर कुनै वस्तु आफ्नो अधिकारमा ल्याइएको; किनिएको; खरिद गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
नगद दिएर कुनै वस्तु आफ्नो अधिकारमा ल्याइएको; किनिएको; खरिद गरिएको।