क्रीडनीय
Romanized: kridaniy, kreedaniya, kridaneeya, kreedaniy
खेल्नुपर्ने; खेल्न लायक; खेल्न योग्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
खेल्नुपर्ने; खेल्न लायक; खेल्न योग्य।