क्रीडागृह

Romanized: kridaagriha, kridaagrih, kridagriha, kridagrih

प्रेमीप्रेमिकाले आमोदप्रमोद गर्ने भवन; रतिक्रीडा गर्ने घर वा कोठो; खेलबाड गर्ने घर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
प्रेमीप्रेमिकाले आमोदप्रमोद गर्ने भवन; रतिक्रीडा गर्ने घर वा कोठो; खेलबाड गर्ने घर।

सम्बन्धित शब्दहरू