गर्भगृह
Romanized: garbhagriha, garbhagrih, garbhagrh, garbhagrha
घरको जमिनमुनिको कोठा; गर्भकोष्ठ; भूमिगत घर; गर्भागार; बङ्कर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत गर्भ+गृह]
१.
घरको जमिनमुनिको कोठा; गर्भकोष्ठ; भूमिगत घर; गर्भागार; बङ्कर।
२.
देवीदेवताको मूर्ति राखिएको भित्री कोठा।
३.
भवनको गोप्य कोठा वा गुप्त स्थान।