गर्भव्यूह
Romanized: garbhavyuh, garbhawyuha, garbhawyuh, garbhavyooha
युद्धका बेला शत्रुदमन र आत्मसुरक्षाका लागि तयार गरिने सेनाको गर्भाकार व्यूहरचना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
युद्धका बेला शत्रुदमन र आत्मसुरक्षाका लागि तयार गरिने सेनाको गर्भाकार व्यूहरचना।