क्रीडारथ

Romanized: kridaaratha, kridaarath, kridarath, kreedaaratha

खेलवाडको रथ; पुष्परथ; फूलैफूलले सिँगारिएको सवारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
खेलवाडको रथ; पुष्परथ; फूलैफूलले सिँगारिएको सवारी।

सम्बन्धित शब्दहरू