क्रीतदास

Romanized: kritadaasa, kritadaas, kritadas, kreetadaasa

किनिएको दास वा नोकर; करिया; बाँधा; क्रीतक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
किनिएको दास वा नोकर; करिया; बाँधा; क्रीतक।

सम्बन्धित शब्दहरू