कालिदास

Romanized: kaalidaasa, kaalidaas, kaalidasa, kalidaasa

संस्कृत साहित्यका प्रसिद्ध नाटक (अभिज्ञानशाकुन्तल, विक्रमोर्वशीय, मालविकाग्निमित्र), महाकाव्य (रघुवंश,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
संस्कृत साहित्यका प्रसिद्ध नाटक (अभिज्ञानशाकुन्तल, विक्रमोर्वशीय, मालविकाग्निमित्र), महाकाव्य (रघुवंश, कुमारसम्भव) र खण्डकाव्य (मेघदूत र ऋतुसंहार) को रचना गर्ने एक विख्यात महाकवि; संस्कृत साहित्यका प्रतिनिधि नाटककार तथा काव्यकार।

सम्बन्धित शब्दहरू