भुत्लो
Romanized: bhutlo
बाखा आदिका रौं; मसिनो भुत्लो; भुवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ भुवा]
१.
बाखा आदिका रौं; मसिनो भुत्लो; भुवा।
२.
चिथ्रो; झुत्रो; पुरानो।
३.
थोरै वस्तु; सानो टुक्रो; दम्सो।