भुत्लाभुत्ली

Romanized: bhutlaabhutli, bhutlaabhutlee, bhutlabhutlee, bhutlabhutlii

एकले अर्काको केश उखेल्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
एकले अर्काको केश उखेल्ने काम।
२.
झगडा।

सम्बन्धित शब्दहरू