कन्डैसिति
Romanized: kandaishiti, kandaisiti
(अनौ.) सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विस्मयादिबोधक [कण्डो+ऐ+सित]
१.
(अनौ.)
२.
बेवास्ता, उपेक्षा वा व्यङ्ग्यमा भनिने शब्द; भुत्रैसित; खुच्चिङ।