कन्डेउलो
Romanized: kandeulo
कम्मरदेखि तल र तिघ्रादेखि माथिको भाग; चाकको फिलो; नितम्ब; पुट्ट्ठो; कन्ड्यौलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [कन्डा+एउलो]
1
कम्मरदेखि तल र तिघ्रादेखि माथिको भाग; चाकको फिलो; नितम्ब; पुट्ट्ठो; कन्ड्यौलो।