खँडेउली
Romanized: khandeuli, khamdeulee, khandeulee, khandeulii
आधा टुक्रिएको वा काटिएको चामल; खस्रा कनिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [खण्ड+एउली]
१.
आधा टुक्रिएको वा काटिएको चामल; खस्रा कनिका।
२.
कनिकाको जाउलो।