खंडेउली

Romanized: khandeuli, khangdeuli, khamdeulee, khandeulee

आधा टुक्रिएको वा काटिएको चामल, खस्रा कनिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
आधा टुक्रिएको वा काटिएको चामल, खस्रा कनिका।
२.
कनिकाको जाउलो।

सम्बन्धित शब्दहरू