मडेउली
Romanized: madeulee, madeulii, madeuli
विवाहमा मङ्गलगीत गाउने स्त्री; बेहुलीका साथीहरूको समूह; मड्यौली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [माडो+एउली]
1
विवाहमा मङ्गलगीत गाउने स्त्री; बेहुलीका साथीहरूको समूह; मड्यौली।