कलसेउली मडेउली

Romanized: kalaseulee madeuli, kalaseuli madeulee, kalasheuli madeuli, kalaseuli madeulii

विवाह आदि कार्यमा मङ्गलको प्रतीक दियो र कलश बोकेर हिँड्ने कन्याहरू; सम्पन्न सौभाग्यको सगुनका रूपमा अन्नले… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
विवाह आदि कार्यमा मङ्गलको प्रतीक दियो र कलश बोकेर हिँड्ने कन्याहरू; सम्पन्न सौभाग्यको सगुनका रूपमा अन्नले भरिएको पात्र ल्याएर मण्डपमा खन्याउने परिचारिका कन्याहरू।

सम्बन्धित शब्दहरू