कलस्यौली मड्यौली

Romanized: kalashyauli madyauli, kalasyaulee madyauli, kalasyauli madyaulee, kalasyauli madyaulii

विवाहमा शुभमङ्गलको प्रतीक दियो र कलश बोक्ने कन्या; सौभाग्यको प्रतीकका रूपमा अन्न भरिएको पात्र ल्याएर मण्डपमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
विवाहमा शुभमङ्गलको प्रतीक दियो र कलश बोक्ने कन्या; सौभाग्यको प्रतीकका रूपमा अन्न भरिएको पात्र ल्याएर मण्डपमा खन्याउने कन्या।

सम्बन्धित शब्दहरू