कलस्यौली
Romanized: kalashyauli, kalasyaulee, kalashyaulee, kalashyaulii
विवाह आदि मङ्गलकार्यमा सगुनका रूपमा विशेष किसिमले सजाइएको कलश बोकेर जन्तीमा बेहुलाबेहुलीका अगाडि हिँड्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [कलश+यौली]
1
विवाह आदि मङ्गलकार्यमा सगुनका रूपमा विशेष किसिमले सजाइएको कलश बोकेर जन्तीमा बेहुलाबेहुलीका अगाडि हिँड्ने कन्या वा सधवा स्त्री।