उरन्ठेउलो
Romanized: urantheulo
अशिष्ट; अभद्र; अचाडु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
अशिष्ट; अभद्र; अचाडु।
२.
बढ्ता चकचके; आलोकाँचो; बुद्धि नछिप्पिएको (केटो)।