ठेउला
Romanized: theulaa, theul, theula
ज्वरो आउने, छाला चिलाउने र पानी भरिएको ठुलठुला फोका उठ्ने एक प्रकारको सङ्क्रामक रोग; बिफरको एक भेद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
ज्वरो आउने, छाला चिलाउने र पानी भरिएको ठुलठुला फोका उठ्ने एक प्रकारको सङ्क्रामक रोग; बिफरको एक भेद।