जिउला

Romanized: jiulaa, jiul, jiula

बेँसी खेत; कुलोपानी लाग्ने खेत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [प्राने]

1
बेँसी खेत; कुलोपानी लाग्ने खेत।

सम्बन्धित शब्दहरू