जिउँदै

Romanized: jiundai, jiumdai

नमर्दै, नमरेको हालतमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
नमर्दै, नमरेको हालतमा।
२.
नमरेको; जीवित।
३.
वीर; बहादुर।
४.
सारपूर्ण।

सम्बन्धित शब्दहरू