जिउ
Romanized: jiu
जिउ (jiu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
जिउ(१)
(नाम [संस्कृत जीव])
१..
शरीरका शिरदेखि पाउसम्मका सम्पूर्ण अवयव; हर; देह; शरीर।
२..
आदरणीय व्यक्ति।
३..
ढोग; ठुलीठुली (बालबोलीमा)।
४..
आदर; सम्मान।
५..
(विस्मयादिबोधक)
प्रायः समस्तरीय व्यक्तिले डाक्ता डाक फर्काउन वा बोल्दा सही थाप्न मुखबाट निकालिने शब्द, हजुर; ज्यू ।
जिउ(२)
(विस्मयादिबोधक [संस्कृत जीव])
१..
शिष्टाचार वा आदरमा उच्चारण गरिने शब्द; ज्यू, हजुर।
२..
ढोग (बालबोलीमा)।