जिउँती
Romanized: jiunti, jiumtee, jiuntee, jiuntii
कुनै पर्व वा अनुष्ठानहरूमा लेखिने रङ्गिन भित्तीचित्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै पर्व वा अनुष्ठानहरूमा लेखिने रङ्गिन भित्तीचित्र।
२.
जिउती।
३.
बिहेमा वरका घरमा गाइने एक प्रकारको गीत; रत्यौली।
४.
विवाहका उपलक्ष्यमा वरगृहमा कोरिने भित्तेचित्र।