जिउँदिनु

Romanized: jiundinu, jiumdinu

जिउँदो हुनु; जीवित हुनु; बिउँतिनु; बौरिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [जिउँदो+इ+नु]

1
जिउँदो हुनु; जीवित हुनु; बिउँतिनु; बौरिनु।

सम्बन्धित शब्दहरू