खाँदिनु
Romanized: khaamdinu, khaandinu, khandinu, khamdinu
ठेलमठेल भएर बस्नु; कोच्चिनु; थिचिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कर्मवाच्य क्रिया [खाँद्+इ+नु]
१.
ठेलमठेल भएर बस्नु; कोच्चिनु; थिचिनु।
२.
गोदिनु; पिटिनु ।