खाँद

Romanized: khaamda, khaamd, khaanda, khamd

खाँद (khaamda) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

खाँद(१)

(नाम [संस्कृत खण्ड?])
1.
कुनु; खुज; खाँच।

खाँद(२)

(नाम [संस्कृत खात])
१..
खेतवारीमा जमेको अनावश्यक वा बढी पानी फाल्नका निम्ति बनाइएको खोल्सो।
२..
बारीमा गाई, साँढे आदिलाई पस्न नदिन खनिएको गहिरो खाल्डो; गहिरो परेको जमिन ।

सम्बन्धित शब्दहरू