खाँदबारी
Romanized: khaamdabaari, khaamdabari, khamdabaari, khaandabaari
खाँद वा घाँचको परिधिमा भएको कृषियोग्य जग्गा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
खाँद वा घाँचको परिधिमा भएको कृषियोग्य जग्गा।
२.
नेपालको पूर्वी भेगको सङ्खुवासभा जिल्लाको सदरमुकाम।
३.
सङ्खुवासभा जिल्लामा रहेको एक नगरपालिका।