खाँकर

Romanized: khaamkara, khaamkar, khaankara, khamkar

नाचगान गर्दा खुट्टामा लगाइने फलामको खोक्रो नलीबाट बनेको बाजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
नाचगान गर्दा खुट्टामा लगाइने फलामको खोक्रो नलीबाट बनेको बाजा।
२.
शिरीषको जस्ता पात भएको, बलियो काठ हुने र औलो जग्गामा पाइने एक बोट।

सम्बन्धित शब्दहरू