खाँद्नु

Romanized: khaamdnu, khaandnu, khandnu, khamdnu

कुनै वस्तुलाई हातखुट्टाले वा अन्य कुनै साधनले थिचीथिची भाँडामा हाल्नु; अटाएसम्म कोच्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत खात+नु]

१.
कुनै वस्तुलाई हातखुट्टाले वा अन्य कुनै साधनले थिचीथिची भाँडामा हाल्नु; अटाएसम्म कोच्नु।
२.
थिच्नु; दबाउनु।
३.
लात्तीले बेस्करी हान्नु; गोद्नु; पिट्नु।

सम्बन्धित शब्दहरू