कुँद्नु

Romanized: kundnu, kumdnu

कुँद्नु (kundnu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

कुँद्नु(१)

(स. क्रि. [संस्कृत कुण्ठा+नु])
1.
हे. कुँड्नु।

कुँद्नु(२)

(स. क्रि. [संस्कृत क्षोदन+नु])
1.
काठ, धातु, सिसा आदिमा बेलबुट्टा, अक्षर, चित्र आदि काट्नु, छाँटछँट वा काटछाँट गर्नु (रत्न, मणि आदि)।

सम्बन्धित शब्दहरू