खुँद्नु
Romanized: khundnu, khumdnu
खुट्टाले कुल्चीकाल्ची पार्नु; थिचीमिची पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [प्राकृत खुण्ण+नु]
1
खुट्टाले कुल्चीकाल्ची पार्नु; थिचीमिची पार्नु।