खुँखार
Romanized: khumkhaara, khumkhaar, khunkhaara, khumkhar
दुस्साहसका साथ खराब काममा लागेको; डरलाग्दो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [फारसी]
१.
दुस्साहसका साथ खराब काममा लागेको; डरलाग्दो।
२.
हत्यारा; नृशंस।