खुँगी

Romanized: khungi, khumgee, khungee, khungii

दहीको ठेकीमा पलाएको गन्ध आउने ढुसी सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
दहीको ठेकीमा पलाएको गन्ध आउने ढुसी
२.
हे. खोँगी।

सम्बन्धित शब्दहरू