झुँगी
Romanized: jhungi, jhumgee, jhungee, jhungii
हिँड्दाहिँड्दै टोलाएर बाटो बिराउने चाल वा अलमलिने अवस्था; भ्रान्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [झुङ+ई]
1
हिँड्दाहिँड्दै टोलाएर बाटो बिराउने चाल वा अलमलिने अवस्था; भ्रान्ति।