खोँगी
Romanized: khongi, khomgee, khongee, khongii
माछा पार्न थापिएको ढढियाभन्दा सानो टोकरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
माछा पार्न थापिएको ढढियाभन्दा सानो टोकरी।
२.
हाँस, कुखुरा आदि राख्ने सानो मुख भएको, तल्लो भाग फुकेको चोयाको भाँडो; फुर्लुङ।