घुँगी
Romanized: ghungi, ghumgee, ghungee, ghungii
निगाले चितुवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
निगाले चितुवा।
२.
शङ्खजस्तो गुँडमा बस्ने एक जातको किरो
३.
त्यसैको शङ्खजस्तो गुँड।
४.
अर्काले भनेको नखाने एकोहोरो स्वभावको व्यक्ति।