घुँगुरिनु
Romanized: ghungurinu, ghumgurinu
बाटुलो पर्नु; घुम्रिनु; गुँडुल्किनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [घुँगुरो+इ+नु]
1
बाटुलो पर्नु; घुम्रिनु; गुँडुल्किनु।