घोँगी
Romanized: ghongi, ghomgee, ghongee, ghongii
खोलानाला र खेतमा हुने शङ्ख प्रजातिको किरा; थारू समुदायमा स्वादिष्ट व्यञ्जनका रूपमा खाइने एक प्रकारको जलप्राणी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [थारू]
1
खोलानाला र खेतमा हुने शङ्ख प्रजातिको किरा; थारू समुदायमा स्वादिष्ट व्यञ्जनका रूपमा खाइने एक प्रकारको जलप्राणी।