खुँगा
Romanized: khumgaa, khungaa, khumg, khunga
मुख फुकेको, तल साँघुरो भएको र भित्र चोसा फर्काइएको चोयाको माछा मार्ने साधन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
मुख फुकेको, तल साँघुरो भएको र भित्र चोसा फर्काइएको चोयाको माछा मार्ने साधन।