खूँगा

Romanized: khumgaa, khungaa, khumg, khunga

मुखपट्टि फुकेको, तलतिर साँघुरो भएको र भित्रपट्टि काँडा वा चोसा फर्काइएको चोयाको माछा मार्ने साधन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
मुखपट्टि फुकेको, तलतिर साँघुरो भएको र भित्रपट्टि काँडा वा चोसा फर्काइएको चोयाको माछा मार्ने साधन।

सम्बन्धित शब्दहरू