जुँगा

Romanized: jumgaa, jungaa, jumg, junga

केही भाले वा पोथी पशुहरू (कुकुर, बिराला, बाघ, चितुवा इ.) का थुतुनामाथि उम्रने तिखा काँडे रौँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत जुङ्ग]

१.
केही भाले वा पोथी पशुहरू (कुकुर, बिराला, बाघ, चितुवा इ.) का थुतुनामाथि उम्रने तिखा काँडे रौँ।
२.
धान, मकै, गहुँ आदिमा हुने रौँजस्तो लामो वस्तु।
३.
लोग्नेमान्छे उमेरदार भएपछि माथिल्लो ओठ र नाकका बिचको भागमा उम्रने रौँको लहर; जुँघा; जुङा।

सम्बन्धित शब्दहरू