जुंगा

Romanized: jumgaa, jungaa, junga, jumg

लोग्नेमान्छे उमेरदार भएपछि माथिल्लो ओठ र नाकका बिचको भागमा उम्रने रौंको गुजुल्टे लहर; जँघा; जुङा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत जुङ्ग]

१.
लोग्नेमान्छे उमेरदार भएपछि माथिल्लो ओठ र नाकका बिचको भागमा उम्रने रौंको गुजुल्टे लहर; जँघा; जुङा।
२.
धान, मकै, गहुँ आदिमा हुने रौंजस्तो लामो वस्तु।
३.
केही भाले अथवा पोथी पशुहरू (कुकुर, बिराला, बाघ, चितुवा इ.) का थुतुनामाथि उम्रने तिखा काँडे रौं।

सम्बन्धित शब्दहरू