जुंगे
Romanized: junge, jungge, jumge
लामा र धेरै हुँगा भएको (पुरुष)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [जँगा+ए]
१.
लामा र धेरै हुँगा भएको (पुरुष)।
२.
जुंगादार।
३.
जँघे; जुड़े।