जुँगे

Romanized: junge, jumge

जुँगाजस्तो; जुँघे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [जुँगा+ए]

१.
जुँगाजस्तो; जुँघे।
२.
जुँगावाल।
३.
लामा र धेरै जुँगा भएको (पुरुष)।

सम्बन्धित शब्दहरू