चुँगे

Romanized: chumge, chunge, cunge, cumge

गाईवस्तुलाई जबर्जस्ती दबाई खुवाउन वा कुनै तरल पदार्थ थोरै परिमाणमा ओसार्न प्रयोग गरिने बाँसको चोसे ढुङ्ग्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [दा.]

1
गाईवस्तुलाई जबर्जस्ती दबाई खुवाउन वा कुनै तरल पदार्थ थोरै परिमाणमा ओसार्न प्रयोग गरिने बाँसको चोसे ढुङ्ग्रो।

सम्बन्धित शब्दहरू