चुँगीकर

Romanized: chumgikara, chumgikar, chungikara, chungikar

व्यापारिक सामानमा स्थानीय निकायबाट उठाइने शुल्क वा कर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
व्यापारिक सामानमा स्थानीय निकायबाट उठाइने शुल्क वा कर।

सम्बन्धित शब्दहरू