चुङ्गीकर

Romanized: chunggikara, chunggikar, chungikara, chunggeekara

सिमानाभित्र प्रवेश गर्दा लाग्ने एक प्रकारको कर वा शुल्क; स्थानीय कर; चुङ्गी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [चुङ्गी+कर]

1
सिमानाभित्र प्रवेश गर्दा लाग्ने एक प्रकारको कर वा शुल्क; स्थानीय कर; चुङ्गी।

सम्बन्धित शब्दहरू