धुरीकर

Romanized: dhurikar, dhureekara, dhureekar, dhuriikar

घरको धुरीगन्तीका आधारमा तिर्नुपर्ने कर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
घरको धुरीगन्तीका आधारमा तिर्नुपर्ने कर।

सम्बन्धित शब्दहरू